Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिभुवन आर्मी मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

गोल्डकप-ह-1654530156.jpg

२३ जेठ,हेटौंडा । एपीएफ क्लवलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । 
सोमबार भएको खेलमा आर्मीले एपीएफलाई टाइब्रेकरमा हराएको हो।निर्धारित समय एक।एक गोलको बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत सेमीफाइनल यात्रा तय गरेको हो। 
टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सिमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नविन लामा, सुदिप शिख्राकार, रवि थिङ र सनिस श्रेष्ठले गोल गरेका थिए।मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए ।
खेलमा आर्मीले सुरुवाती अग्रता लिएपनि अतिरिक्त समयको अन्तिममा एपीएफले बराबरी गोल गरेको थियो । आर्मीका लागि ७६ औं मिनेटमा पेनाल्टीमार्फत दिनेश हेन्जनले गोल गरेका थिए । 
एपीएफका कप्तान तोपबहादुर बिष्टले आर्मीका सन्तोष केसीलाई डीबक्स क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई हेन्जनले गोलमा परिणत गरेका हुन् । त्यसअघि खेलको ४० औं मिनेटमा प्राप्त पेनाल्टीलाई भने आर्मीले गोल गर्न सकेन । विवेक बस्नेतको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । अतिरिक्त समयको केही सेकेण्ड बाँकी रहँदा एपीएफका वैकल्पिक खेलाडी युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
निकै प्रस्पिर्धात्मक विभागीय भिडन्तले दुवै टिमले केही राम्रा अवसरहरु खेर फालेको थियो । खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 
जारी प्रतियोगितामा बुधबार मनाङमर्स्याङ्दी क्लव र नेपाल पुलिस क्लवको बीचमा खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । 
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार