Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हनुमानढोका दरबारको दशैं घरमा फूलपाती भित्र्याइयो

Phulpati-Hanumandhoka-Das-1664714829.jpg

file photo

१६ असोज, हेटौंडा । नेपालीहरुको महानपर्व दशैंको सातौं दिन आज (आइतबार) गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंको ऐतिहासिक हनुमानढोका दरवारको दशैं घरमा भित्र्याइएको छ ।
गोरखा दरबारबाट निकालिएको फूलपाती जमलबाट बाजागाजासहित दशैं घरमा भित्र्याइएको हो । नक्शाल चोकमा वैदिक रुपमा पूजा गरेर मूलचोकमा कालो बोका बली दिएर तान्त्रिक रुपमा फूलपातीमा पूजाआजा गरिएको थियो ।
फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेको छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमानढोका दरबारमा ल्याउने प्रचलन सुरु भएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन
Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783644468.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

फ्रान्स सेमिफाइनलमा प्रवेश
2458-1783644116.jpg

२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
Screenshot_20260710_06191-1783643660.jpg

२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...

सभामुख अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
740486497_104387313136345-1783586538.png

२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...

झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

थप समाचार