Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बर्षाका कारण अवरुद्ध नेपाल र यूएईको बाँकी खेल भोलि हुने 

cricket-1682944897.JPG

१८ बैशाख, हेटौंडा । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पानी परेपछि रोकिएको खेल आजलाई स्थगित गरिएको हो । 
बाँकी खेल भोलि आजकै अवस्थाबाट सुरु हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । खेल विहान बिहान ९ बजेबाट कीर्तिपुरमै हुनेछ । रिजर्भ डे राखिएकोले प्रतियोगिताको नियमअनुसार बाँकी खेल मङ्गलबार खेलाउने निर्णय भएको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै यूएईलाई दबाबमा राखेको थियो । नेपालका लागि ललित राजबंशीले तीन, सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका छन् । ललितले २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएपछि खेल रोकिएको थियो । 
त्यसअघि पनि वर्षाका कारण खेल एकपटक रोकिएर फेरि सुरू भएको थियो । भोलि पनि पानी परे सुपर ओभर (एक एक ओभरको खेल) बाट खेलको नतिजा निकालिने छ । सुपर ओभर पनि सम्भव नभए आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार