Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी शुरुवात

Screenshot_20231007_06381-1696640006.jpg

२० असोज, हेटौंडा । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ। शुक्रबार हैदराबादमा भएको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटिएको थियो। तर उक्त लक्ष्य पछ्याएको डच टोली ४१ ओभरमा अलआउट हुँदै २ सय ५ रनमा समेटिएको थियो। नेदरल्यान्ड्सका लागि बास डि लिड्सले सानदार अलराउन्डर प्रदर्शन गरेपनि टिमलाई जित दिलाउन भने सकेन्। डच टोलीका लागि बास डि लिड्सले ६७ रन बनाउँदा विक्रम जित सिंहले ५२ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।
पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिंदा हसन अलीले २ विकेट हात पारे। त्यस्तै सहिन सा अफ्रिदी, इफ्तिखर अहमेद, मोहम्मद नवाज र सादव खानले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले खराव शुरुवातका बाबजुत प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ६८ रन बनाउँदा साउद सकिलले पनि ६८ रनकै स्कोर तयार गरेका थिए। त्यस्तै मोहम्मद नवाजले ३९ रन बनाउँदा सादव खानले ३२ रनको इनिङ खेलेका थिए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।
नेदरल्यान्ड्सका लागि बास डि लिड्सले ४ विकेट लिएका थिए। त्यस्तै कोलिन अक्रेमनले २ विकेट लिंदा लोगन भान बेक र पउल भान मेकेरेनले समान १-१ विकेट लिएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार