Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाल नेदरल्यान्ड्ससंग पराजित

20240605_075503-1717553488.jpg

२३ जेठ, हेटौंडा । टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससंग ६ विकेटले पराजित भएको हो । 
नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले ५४ रन, विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एन्जलब्रर्चटले १४ रन र बास डे लिड ११ रन बनाए ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन, करन केसीले १७, गुल्सन झाले १४, अनिल शाहले ११ रन, कुशल मल्लले ९ रन, कुशल भुर्तेल ७ रन र आसिफ शेख ४ रन बनाए ।
नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३/३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २/२ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कैलाशको बजेट ४८ करोड ७८ लाख
Screenshot_20240624_15071-1719221019.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले...

८० वर्षीय वृद्ध राप्ती खोलामा मृत अवस्थामा फेला
images(9)-1719220203.jpg

१० असार, हेटौंडा। हेटौडा ११ स्थित राप्ती खोलामा डुबेको अवस्थामा एक वृद्धको मृत्यु भएको छ। सोमबार बिहान मृत...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम:६ चेलीलाई गाउँसभामा सम्मान
Screenshot_20240624_14413-1719219409.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाशको नीति तथा कार्यक्रम :चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता
Screenshot_20240624_13430-1719216041.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्षमा चेली प्रोत्साहन कार्यक्रमलाई...

कैलाशको नीति तथा कार्यक्रम: अध्यक्षसंग विपन्न नागरिक कार्यक्रम देखी नमुना युवा कार्यक्रम
Screenshot_20240624_13061-1719214076.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस
poshraj-pokhrel-DIG_OaVio-1719199612.gif

१० असार, हेटौंडा । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा...

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श बैठक काठमाडौंमा
Nepal-China-friendship-1719195554.jpg

१० असार, हेटौंडा । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौंमा हुने भएको छ...

प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुने
Screenshot_20240624_07434-1719194336.jpg

१० असार, हेटौंडा । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना...

इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो
Cricket-WC-2024-T20-ENG-R-1719193772.jpg

१० असार, हेटौंडा । आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ ।...

थप समाचार