२४ पुस, हेटौंडा । सेमिनरी एकेडेमी काउन्सिल प्रालि हेटौंडा-५ द्वारा संचालित सेमिनरी एकेडेमीको अध्यक्षमा कृष्णराम न्यौपाने चयन भएका छन् । एकेडेमीको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने निर्विरोध चयन भएका हुन् । भेलालेे न्यौपाने सहित ९ सदस्यीय व्यवस्थापन समिति चयन गरेको जनाईएको छ ।...
१९ पुस, हेटौंडा । सोलिड्यारिटी इन्टरनेशनल उच्च माविले २४ वर्षपूरा गरी २५ वर्षमा प्रवेशको पूर्वसन्ध्यामा मंगलबार धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ । २०४९ सालमा स्थापना भएको बोर्डिङले १६ औँ पटक एसएलसी परिक्षामा सहभागिता जनाएकोमा ८ पटक जिल्ला टप गरेको र २०७३ सालको एसएलसीमा नेपाल दोस्रो हुन सफल भएको विद्यालयले जनाएको छ...
१६ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्गलिस स्कूलको १७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ । अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक केबि खवासले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।...
रोजिन श्रेष्ठ १५ पुस, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयको १३ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले व्यवस्थापन समितिमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । भेलाले नयाँ बनेको शिक्षा ऐनबमोजिम दुई जना महिला र दुई जना पुरुषगरी चारजना सदस्य चयन गरेको छ । नयाँ सदस्यहरुमा रणबहादुर न्यौपाने, मुकुन्दप्रसाद अधिकारी, शर्मिला राई र...
१४ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको प्रमुखमा अर्जुनप्रसाद चौंलागाई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । बंशगोपाल माविका प्रधानाध्यापक समेत रहेका रमेशप्रसाद लामिछानेले क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिए । बिहीबार एक...
१३ पुस, हेटौँडा । हेटौँडा–२० मा रहेको दिव्यज्योति आधारभूत विद्यालयको ४५ औं अभिभावक भेला सम्पन्न भएको छ । भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा रोशन घिमिरे, पार्वती भुलुन, तुलबहादुर बयलकोटी र दिर्घकुमारी चौलागाई रहेका छन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता एवं...
६ पुस, हेटौंडा । नीजि तथा अावासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः मदन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट दाहालको नयाँ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्याव्सनको उपाध्यक्षमा अनिल पाण्डे, सचिवमा सुवेदी, सहसचिवमा नवीन केसी, कोषाध्यक्षमा राजकुमार नहर्की, सहकोषाध्यक्षमा लक्ष्मी...
रोजिन श्रेष्ठ ४ पुस, हेटौंडा । रमा मानन्धर (लामिछाने) को स्मृतिमा पति राजेन्द्र मानन्धरले हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसलाई च्यानल गेट सहयोग गरेका छन् । चौघडा घर भई हाल ललितपुर, जावलाखेल बस्दै आएका बंशगोपाल माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समेत रहेका मानन्धरले सोमबार सहयोग गरेका हुन् । उनकी श्रीमति रमाको २०७३...
१ पुस, हेटौँडा । मकवानपुरकै चर्चित सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविमा चुनावी माहोल तातेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि अहिले माहौल तातेको हो । विद्यालय व्यवस्थापन समितिमा आवश्यक ४ पदका लागि २० जनाको उम्मेदवारी परेको छ । २ महिला र २ पुरुष आवश्यक पर्ने समिति सदस्यमा १२ महिला र ८ पुरुषले उम्मेदवारी दिएका छन् । अभिभावक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...










-1788140988.jpg)













