समाज

आमाको मुख हेर्ने दिन आज मनाईदै

Mother-1523854950.jpg

३ बैशाख, हेटौँडा । आमाप्रति श्रद्धाभाव प्रकट गर्दै आज देशभर मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन मनाईदैछ । बैशाख कृष्ण औशीका दिन मनाईने यो पर्वमा आमाहरुलाई फलफुल मिठाई तथा उपहार दिने र आर्शिवाद लिने प्रचलन छ ।

दिवंगत आमाको नाममा भने श्राद्ध, तर्पण तथा दान गरे अक्षय पुण्य मिल्ने धार्मिक विश्वास छ । भगवान विष्णुले मातृवियोगबाट विह्वल व्यक्तिलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई माताको दर्शन गराएको भन्ने मान्यताका साथ हिन्दु धर्मालम्वीले मातातीर्थ औंशी मानाउने गर्दछन् । जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ । आजको दिन काठमाडौंको मातातीर्थमा श्रद्धालुको घुइँचो लागेको छ ।

मकवानपुरमा आज विहानैदेखि आमालाई भेट्न जानेहरुको चहलपहल छ । मिठाई एवं कपडा पसलमा आमाका लागि मिष्ठान्न र उपहार खरिद गर्नेहरुको भिड छ । विशेष गरी विवाह गरेर गएका छोरीहरु आज आमा भेट्न माईत आउने गर्दछन् ।


Ban-Add-1522682343.jpg
Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
संयुक्त यातायात आन्दोलन परिचालन समितीको आन्देलनको कार्यक्रम सार्वजनिक 
31183483_1615947448490559-1524666327.jpg

 १२ बैशाख, हेटौँडा ।  संयुक्त यातायात आन्दोलन परिचालन समितीले बृहत व्यवसायी भेला मार्फत पहिलो चरणको...

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती
31355271_1615944465157524-1524665423.jpg

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै...

झोल बनाएर विमास्थलबाट सुन तस्करी
Liquid-Gold-1524637305.jpg

१२ बैशाख, हेटौँडा । सुन तस्करहरुले तस्करीको शैली परिवर्तन गरेर सुन तस्करी थालेका छन् । त्रिभुवन विमानस्थलमा...

कान्ति लोकपथमा भएको दुर्घटनामा एकको मृत्यु
20180424_102326-1524620286.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते...

मकवानपुरका एसपी खनाल नियन्त्रणमा
Bikash-Khanal-SP-825x510-1524617229.jpg

१२बैशाख,हेटौडा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको...

विद्यालयहरुले शिुल्क वृद्धि फिर्ता नलिए  भौतिक कारबाही गछौँ: संयुक्त विद्यार्थी संगठन 
31166960_2025383654449151-1524586671.jpg

          ११ बैशाख, हेटौँडा ।  नीजि तथा सामुदाकि विद्यालयले अभिभावको ढाड सेक्ने गरी  चर्को शुल्क लिएको...

प्रदेश सभामा कोइरालाले गरिन् यस्तो सम्बोधन 
IMG_0087-1524563507.JPG

११ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार ३ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन...

आज लोकतन्त्र दिवस मनाईदै
Loktantra-1524543912.jpg

११ बैशाख, हेटौँडा । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको मनाईदैछ । २०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
Bike-Accident-1524542485.jpg

११ बैशाख, हेटौँडा । कन्चनपुरको कृष्णपुरमा सोमबार राति एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु...

थप समाचार