समाज

एनआरएनएद्वारा सरकारलाई स्वेतपत्र बुझाईयो

NRNA-1547178320.png

२७ पुस, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्वेतपत्र सरकारलाई बुझाएको छ ।

संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको  सारांश एवं सुझावसहितको स्वेतपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो । स्वेतपत्र बुझाउँदै अध्यक्ष भट्टले यसको कार्यान्वयनमा सरकारको ध्यान पुग्ने विश्वास व्यक्त गरे । संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धिका लागि सरकारसँग सहकार्य गर्न चाहेको भट्टको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सुझावहरुलाई अध्ययन गरी सरकारले कार्यन्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । संघको पूर्ण बैठक शुक्रबार काठमाण्डौंमा शुरु हुँदैछ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
रातोमाटेमा  बस र मोटरसाईकल ठक्कर खादा २ गम्भिर घाइते
Accident-1499161093-1547964183.jpg

६ माघ, हेटौँडा । हेटौँडा  १५ रातोमाटे नजिक बस र मोटरसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा
50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक
Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  
50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति
Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 
50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण
मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक...

ढकाल हत्याका आरोपित पक्राउ
IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने
Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस...

थप समाचार