कला/साहित्य

कलाकार मदनकृष्णकी धर्मपत्नीको निधन

Yesoda-1522725227.jpg

२० चैत, हेटौँडा । हाँस्य कलाकार मदकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको निधन सोमबार राति पौने ११ बजे  क्यान्सर अस्पताल हरि सिद्धिमा निधन भएको कलाकार किरण केसीले जानकारी दिए। उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने बताइएको छ।  स्वर्गीय यशोदाका श्रीमान्, एक छोरा र एक छोरी छन् ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
चलचित्र ‘समर लभ’टोली हेटौँडामा
50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक
Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  
50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति
Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 
50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण
मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक...

ढकाल हत्याका आरोपित पक्राउ
IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने
Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस...

संवैधानिक परिषद बैठकमा गएनन् देउवा
Deuba-1547819896.jpg

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार बोलाएको संवैधानिक...

थप समाचार