९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार हेटौँडामा भएको भेलाले चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि जन दवाव समूहको नाममा सामाजिक मुद्धा उठान गर्दै आएको समूहले आफ्नो नाम जनसरोकार समिति राखेको हो । समितिको सदस्यहरुमा गोपीलाल बिक, ललित कुमार घलान, प्रदिप कोईराला, बाल कृष्ण चौलागाई, माधब न्यौपाने, तुलसी रिजाल, सरोज खनाल, शान्ता बराल, बिबेक राई, पुष्क बहादुर थापा, उज्वल चौलागाई, मदन दहाल, अमृत कुमार लामा छन् ।
त्यसैगरी, समितिको सदस्यहरुमा भानुभक्त, आचार्य, कृष्ण सारु, यादब गजुरेल, बासु खतिवडा, इन्दिरा न्यौपाने, प्रमिला केसी, कृष्ण पसाद्र न्यौपाने, अप्सरा बस्नेत, काव्यमणी अधिकारी, सन्तोष चौलागाई, सविन न्यौपाने, रुपेश दुलाल, नानी मैया बिष्ट, बालकृष्ण अधिकारी, सुधिर थापा, सुदिप सिवाकोटी, मणीराज गौतम, उदय चौलागाई, बिशाल राज महत, बद्रि अधिकारी, रबिन्द्र गौतम, बिनोद रिजाल, बासु कार्की, राम कुमार अधिकारी, धर्मराज पुडासैनी, ईन्दिरा न्यौपाने डल्लाकोटी, गोपी न्यौपाने, तिर्थ थापा, लिलाकुमार घलान रहेका छन् ।
भेलामा नेकपा एमाले मकवानपुरको अध्यक्ष एबं प्रदेश सभा सांसद मुनु सिग्देल , माओबादी केन्द्रका कमान सिंह पाख्रिन पृथक, नेपाली काग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, राप्रपाको कोषध्यक्ष सुन्दर शाही, राप्रपा प्रजातान्त्रिकका बद्री अधिकारी, नारायणी यातायात व्यवसायीसंघका महासचिब सरोज कुमार खनाल, उद्योग संघका सचिब बासु कार्की, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, प्रबक्ता काव्यमणी अधिकारी लगायत मकवानपुरमा रहेका संघ संथाहरु र क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भेलाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा नै कायम गर्न कार्यक्रमहरु गर्ने र मकवानपुरमा रहेका समसामयिक समस्याहरुको समाधानका लागि सम्बन्धित निकायलाई अवगत गराउने लगायतको बारेमा छलफल गरेको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...