समाज

जनसरोकार समितिको संयोजकमा चौलागाई

jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार हेटौँडामा भएको भेलाले चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि जन दवाव समूहको नाममा सामाजिक मुद्धा उठान गर्दै आएको समूहले आफ्नो नाम जनसरोकार समिति राखेको हो । समितिको सदस्यहरुमा गोपीलाल बिक, ललित कुमार घलान, प्रदिप कोईराला, बाल कृष्ण चौलागाई, माधब न्यौपाने, तुलसी रिजाल, सरोज खनाल, शान्ता बराल,  बिबेक राई, पुष्क बहादुर थापा, उज्वल चौलागाई,  मदन दहाल, अमृत कुमार लामा छन् । 

त्यसैगरी, समितिको सदस्यहरुमा भानुभक्त, आचार्य,  कृष्ण सारु, यादब गजुरेल, बासु खतिवडा,  इन्दिरा न्यौपाने,  प्रमिला केसी, कृष्ण पसाद्र न्यौपाने, अप्सरा बस्नेत, काव्यमणी अधिकारी, सन्तोष चौलागाई, सविन न्यौपाने, रुपेश दुलाल, नानी मैया बिष्ट, बालकृष्ण अधिकारी, सुधिर थापा, सुदिप सिवाकोटी, मणीराज गौतम, उदय चौलागाई, बिशाल राज महत, बद्रि अधिकारी, रबिन्द्र गौतम, बिनोद रिजाल, बासु कार्की, राम कुमार अधिकारी, धर्मराज पुडासैनी, ईन्दिरा न्यौपाने डल्लाकोटी, गोपी न्यौपाने, तिर्थ थापा, लिलाकुमार घलान रहेका छन् ।

भेलामा नेकपा एमाले मकवानपुरको अध्यक्ष एबं प्रदेश सभा सांसद मुनु सिग्देल , माओबादी केन्द्रका कमान सिंह पाख्रिन पृथक, नेपाली काग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, राप्रपाको कोषध्यक्ष सुन्दर शाही, राप्रपा प्रजातान्त्रिकका बद्री अधिकारी, नारायणी यातायात व्यवसायीसंघका महासचिब सरोज कुमार खनाल, उद्योग संघका सचिब बासु कार्की, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, प्रबक्ता काव्यमणी अधिकारी लगायत मकवानपुरमा रहेका संघ संथाहरु र क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भेलाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा नै कायम गर्न कार्यक्रमहरु गर्ने र मकवानपुरमा रहेका समसामयिक समस्याहरुको समाधानका लागि सम्बन्धित निकायलाई अवगत गराउने लगायतको बारेमा छलफल गरेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : महतो
Rajendra-Mahato-1544540403.jpg

२५ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई दिएको...

नयाँ प्रधानन्यायाधिश सिफारिस हुन सकेन, पुस ५ गते बैठक
Supreme-Court-1544539520.jpg

२५ मंसिर, काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदले मंगलबार पनि नयाँ...

३० गाई गोरु सहित ट्रक नियन्त्रणमा 
D-Police-1506340151-1544536603.JPG

२५ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले मापदण्ड पुरा नगरी दुवानी गरेर लैजादै गरेको ३० वटा चौपाय सहित ट्रकलाई...

घाइते बालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो 
Accident-1499161093-1544535397.jpg

२५ मंसिर,हेटौँडा । हेटौँडा ११ नवलपुरमा मोटरसाइकलको ठक्करबाट  गम्भिर घाइते भएका बालकको थप उपचारका लागि...

विवाह पञ्चमी मेलाले जनकपुरमा घुईचो
bibaha-panchami-1-1544518342.JPG

२५ मंसिर, जनकपुर । विवाह पञ्चमीको मेला कारण जनकपुरमा भक्तजनको घुईचो बढेको छ । विवाह पञ्चमी प्रक्रियामा सहभागी...

कमला जिम्बा बचाउ अभियानमा ४६ हजार संकलन
Help-Photo-1544363993-1544450291.png

२४ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारका लागि ४६ हजार...

संचारमाध्यम गैरजिम्मेवार भएको सञ्चारमन्त्रीको आरोप
Gokul-1544449678.jpg

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचारमाध्यम  गैरजिम्मेवार  बन्दै गएको...

प्रदेश परिषद बैठकले गर्यो यस्तो निर्णय
Pradesh-Parisad-Baithak-1544447952.jpg

२४ मंसिर, काठमाडौं । काठमाडौंमा आइतबारबाट शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनमा देखिएका...

द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति : प्रधानमन्त्री ओली
KP-1544447218.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति व्यवस्था गर्ने...

थप समाचार