२५असोज,हेटौँडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको बार्षिक समिक्षा बैठक आज हुने भएको छ।
आइतबार बिहान सात बजे हेटौँडा-२ मा रहेको मोटल एभोकाडोमा बैठकको आयोजना गरिएको जिसस सभापति रघुनाथ खुलालका प्रेस संयोजक बिवश अधिकारीले बताएका छन्।बैठकमा स्वास्थ्य सुरक्षाको सम्पुर्ण मापदण्डहरु पालना गरिने र बैठकमा स्थानीय तहहरु तथा कार्यालयहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गर्ने गरिने संयोजक अधिकारीले जानकारी दिएका छन्।त्यस्तै कार्यक्रममा मकवानपुर जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने साथै जिल्ला समन्वय समितिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने विभिन्न व्यक्ति एवम् संघ संस्थालाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिने बुझिएको छ।
६ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अभियोगमा कैद र जरिवाना तोकिएपनि फरार रहेका ३ जनालाई...
६ माघ, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्षको राजिनामाबारे परेको रिट...
६ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न...
६ माघ, रोल्पा । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा...
६ माघ, हेटौंडा । बागमती प्रदेशसभामा मत विभाजनको कार्यविधि बनाएर मात्रै मूख्यमन्त्री डोरमणि पौडेलमाथिको...
५माघ,हेटौँडा । मकवानपुर ट्राफिक प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र चल्ने विद्यालयको बसको...
६ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको...
६ माघ, काठमाडौं । मंगलबार देशका विभिन्न क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने जनाईएको छ । प्रदेश १, बागमती...
६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका...
२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी...
२६ पुस, हेटौंडा । नेपाल प्रहरीसंगको गोली हानाहानमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का एकजनालाई...
५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई...
२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४...