समाज

तिर्थ प्रकाश संघमा कोइराला

Tirtha-Prakash-Sangh-1510576738.jpg

२७ कार्तिक, हेटौँडा । नेपाल तिर्थ प्रकाश संघको प्रथम महाधिवेशन हेटौंडामा सम्पन्न भएको छ । महाधिवेशनले देवीप्रसाद कोईरालाको अध्यक्षता १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शोभा श्रेष्ठ र श्रीकृष्ण दवाडि, महासचिवमा सुनिलकुमार अधिकारी, सचिवमा किशोर डंगोल, सहसचिवमा गंगा पौडेल र कोषाध्यक्षमा ऋतु प्रधान रहेका छन् । 
संघको सदस्यमा एकराज पुरी, विष्णुप्रसाद अधिकारी, निगमकुमार कोईराला, दिपककुमार उप्रेती, विष्णुप्रसाद आचार्य, हरि प्रपन्न सापकोटा, कृष्णमान श्रेष्ठ र गुन्जकुमारी खतिवडा रहेका छन् । ४ सदस्य मनोनित गरिने जनाईएको छ । 
महाधिवेशनले फागुन ३ देखि १५ गतेसम्म देशभरका १०८ स्थानमा कुम्भ यज्ञको आयोजना गरि १ हजार ८ घडा राखी पुजा गर्ने निर्णय गरेको छ । कार्यक्रम मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका सहक्षेत्रीय प्रशासक मनोहरप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

किन दिईयो बानियाँलाई बधाई ?
Indra-Baniya-Photo-1516549854.jpg

७ माघ, हेटौँडा । तीन जिल्लाका सभापतिहरुले पूर्वगृहराज्यमन्त्री, प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन
Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 
D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई...

काँग्रेस मकवानपुरद्वारा सम्मान
FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा...

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो
P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ
Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 
gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको...

थप समाचार