Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

दाल भात तरकारी टोली हेटौँडामा

56819078_1238623116314901-1554999874.jpg

 २८ चैत, हेटौँडा । चलचित्र प्रचारप्रसारका लागी नेपाली चलचित्र दाल भात तरकारीको टोली हेटौंडामा आइपुगेका छ ।
 चलचित्र निमार्ण टोलिले बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वको झापाबाट सुरु भएको प्रचार प्रसार यात्रा हेटौंडामा आइपुगेको जनाएको छ  । 
पत्रकार सम्मेलनमा चलचित्र प्रस्तुतकर्ता किरण केसीले पोष्टर सार्वजानिक गरेका थिए ।  पोष्टर सार्वजानिक  गर्दै प्रस्तसतकर्ता  केसीले यस चलचित्र शत्रु गते भन्दा उत्कृष्ट रहेको बताए ।
पत्रकार सम्मेलनमा चलचित्रका कलाकार हरिवशं आचार्य ,शिवहरि पौड्याल, आँचल शर्मा लगायतका कालाकारले चलचित्रको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, होटेल एशोसिउसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, निर्माता ÷ कलाकार सुशान्त कुमार श्रेष्ठ लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । ५१ दिन छांयाकन गरेको यस चलचित्रमा २ करोड भन्दा माथि लगानी रहेको आज बिहिबार  हेटौंडामा पोष्टर सार्वजानिक  गरिएको र २९ गते चितवनबाट चलचित्रको  ट्रेलर  रिलिज गरिने निमार्ण पक्षले जनाएको छ 
चलचित्र शुद्ध नेपाली कथामा आधारीत रहेको बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार