समाज

काठमाडौँमा नक्कली नोट बनाउने कारखाना भेटियो

nepali-money-e14969133738-1540104385.jpg

४ कार्तिक, हेटौँडा । काठामाडौँ महानगरपालिकाको रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि प्रहरी नक्कली नोट बनाउँने कारखानसम्म पुगेको हो । 
प्रहरीले उनीहरुको साथबाट तीन लाख ७० हजार रुपैयाँ नक्कली नोटसहित नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई नक्कली नोटसहित शुक्रबार पक्राउ गरेको थियो ।
उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर सुरक्षा जाँच गर्दा नक्कली नेपाली नोट फेला परेको थियो । 
तस्विरः गुगल
 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
आजबाट एसईइ , मकवानपुरमा ५ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुने
IMG_20190324_065038-1553389572.jpg

१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ...

ओली भन्छन्–नेपाल तिब्र परिवर्तनको क्रममा छ
KP-1553353689.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको दावि गरेका छन् ।  गीतकार...

विप्लव नेकपालाई प्रतिवन्ध लगाएको होइन : श्रेष्ठ
Narayankaji-1553352888.jpg

९ चैत, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले नेत्र विक्रम चन्द...

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श
Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं...

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया
Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक...

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश
Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १...

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु
HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ...

हेटौडामा विपद व्यवस्थापन तथा अनुकुलन गोष्ठी
CCDN-1553266058.jpg

८ चैत, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र सामुदायिक विकास केन्द्र, नेपाल (सिसिडिएन)को...

जनकल्याणद्वारा ज्येष्ठ शेयर सदस्यहरुलाई धार्मिकस्थलको भ्रमण
Tour-1553264238.jpg

८ चैत, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा संस्थामा आवद्ध ज्येष्ठ शेयर...

थप समाचार