समाज

नेचर गाईड सम्बन्धी तालिम शुरु

NTNC-1528897538.gif

३० जेठ, हेटौँडा । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवन र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा सौराहामा १० दिने नेचर गाईड तालिम शुरु भएको छ । 
युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम संचालन गरिएको हो । तालिममा विभिन्न सामुदायिक वन समूह, नगरपालिका क्षेत्रका स्थानीय बासिन्दा, बुढीराप्ती उपभोक्ता समितिका पदाधिकारी समेत गरी ४२ जनाको सहभागिता रहेको छ । तालिममा रामकुमार अर्याल, बेदकुमार ढकाल, दिपेन्द्र श्रेष्ठ, समिर लामिछाने, सन्तोष भट्टराई, खिल देवबोटा, ऋषिराम सुवेदी लगायतकाले सहजीकरण गरिरहेका छन् ।
तालिम पश्चात सहभागीहरुले सहायक गाईडको काम गर्न सक्ने र पर्यटकहरुलाई विभिन्न स्थानको बारेमा जानकारी गराई आर्थिक उपार्जन गर्न सकिने कोषले अपेक्षा राखेको कोषका रेन्जर ऋषिराम सुवेदीले बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

भारतका पूर्वप्रधानमन्त्री बाजपेयी रहेन्न 
Atal-1534428410.jpg

३१ साउन, हेटौँडा ।  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो...

फ्रान्स विश्व वरीयताको शीर्षस्थानमाः नेपाल १६१ औं स्थानमा यथावत
France-1534428202.jpg

३१ साउन, हेटौँडा । विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।  विश्व फुटबलको सर्वाेच्च निकाय...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
Nepal-1534209257-15343852-1534428003.jpg

३१ साउन, हेटौँडा । नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।...

एथ्लेटिकोले जित्यो स्पेनिस सुपर कपको उपाधि
Atletico-1534385833.jpg

३१ साउन, हेटौँडा । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । एस्टोनियाको...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै
Nepal-1534209257-1534385203.jpg

३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको...

आज नागपञ्चमी
NAAGPANCHMI-644x362-1534384962.jpg

३१ साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका...

संघीय संसदबाट बुधबार ३ वटा विधेयक स्वीकृत
CA-Bhawan-1534348257.jpg

३० साउन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा बुधबार तीन वटा विधेयक स्वीकृत भएका छन् । संसदबाट सुरक्षित...

मकवानपुरका किसानद्वारा कालोपट्टी बाँधेर दुध विक्रि
Aandolan-1534331841.jpg

३० साउन, हेटौँडा । दुग्ध विकास संस्थाले दुधको मूल्य घटाएको विरोधमा मकवानपुरका किसानहरुले हातमा कालोपट्टी...

थप समाचार