समाज

प्रहरी दिवसमा मामाघरलाई खाद्यान्न सहयोग

Police1-1539170115.jpg

२४ असोज, हेटौँडा । हेटौंडालाई सडक बालबालिका मुक्त शहर बनाउने अभियानमा सक्रिय सक्रिय मामाघर नेपाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । 

६३ औं प्रहरी दिवसको अवसरमा प्रहरीले मामाघर नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको हो । प्रहरीले चामल ३ बोरा, चिउरा २ बोरा, तेल २ कार्टुन, रातो दाल २० किलो, पाउरोटी ६ प्याकेट, दुध ४ पाकेट, जुस १ कार्टुन सहयोग गरेको मामाघर नेपालले जनाएको छ । प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले मामाघरका संरक्षक अर्पण पराजुलीलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी निरिक्षक सन्तोष श्रेष्ठ, बुद्ध लामा लगायत उपस्थित रहेको थियो ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
पिपिएलको प्रतियोगिता निर्देशकमा पटवाल
Umesh-Patwal-1540222321.jpg

५ कार्तिक, काठमाडौं । पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि उमेश पटवाल प्रतियोगिता निर्देशक नियुक्त...

भीमफेदी बाल गृहका बालिकालिकालाई दशैँ टिका
Child-home-1-1540219802.JPG

५ कात्तिक, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बाल गृहका बालबालिकालाई दशैँको अवसरमा टिका लगाएर शुभकामना आदान...

नेकपाका प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत
1533106422_NarayanKajiShr-1540217010.jpg

५ कार्तिक, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता पदबाट दिएको...

पाटनको खड्ग जात्रा सम्पन्न
patan-1540216060.png

५ कार्तिक, हेटौँडा । पाटनको महत्वपुर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधि पुर्वक सम्पन्न भएको छ...

बाहिरिए अनु मल्लिक इण्डियन आइडलबाट
annu-mallik-1540215137.jpg

५ कार्तिक, हेटौँडा । यौन उत्पीडनको आरोप लागेका संगिताबार अनु मल्लिक चर्चित रियालिटी शो ’इन्डियन आइडल’को...

कृष्णनगर बजार क्षेत्रमा पुनः लगाइयो कर्फ्यु
2-1540214146.png

५ कार्तिक, हेटौँडा । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा पुनः कर्फ्यु लगाइएको छ । दुर्गा पूजाको मूर्ति विसर्जन...

ताइवानमा रेल दुर्घटनामा परि १८ जनाको मृत्यु 
Taiwan-Train-Accident-1540176541.jpg

५ कार्तिक, हेटौंडा । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७०...

यस्तो  छ  संयुक्त सुमो काउण्टरमा देखिएको यात्रुहरुको भिड (फोटो फिचर)
44497062_510159589500926_-1540135011.jpg

४ कार्तिक, हेटौँडा । हेटौँडा बसपार्कका साथ्र  हेटौँडा १ चौकिटोलमा रहेको संयुक्त सुमो काउण्टरमा यात्रुहरुको...

आबुखैरेनीमा बस दुर्घटना ३२ घाइते
IMG_20181021_173710-1540123133.jpg

४  कार्तिक  दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते...

थप समाचार