Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 
कार्यक्रममा मानवबेचविखन विरुद्ध विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा १० की रजिता राई प्रथम, कक्षा १० की रोलिशा श्रेष्ठ द्वितीय, कक्षा ९ का नवीन सापकोटा र कक्षा ८ की रंजिता सापकोटा तृतीय भएका थिए । प्रतियोगितामा शिक्षक तोयनाथ सुवेदी, गंगा श्रेष्ठ र शिवप्रसाद चौलागाईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा एण्टिना फाउण्डेशन मार्फत माइती नेपालको सहयोगमा ५ जना छात्रालाई साईकल वितरण थियो । सरकारले उपलव्ध गराउने छात्राबृत्ति पनि ९१ विद्यार्थीहरुलाई वितरण गरिएको थियो । 
हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक गोपालचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मार्इृती नेपालकी मकवानपुर संयोजक माया लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रमणी गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष कुमार तिमल्सिना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार