कला/साहित्य

मकवानपुरे पत्रकार गौतम काठमाण्डौंमा सम्मानित

Maniraj-1528199782.jpg

२२ जेठ, हेटौँडा । मकवानपुरे रंग पत्रकार मणिराज गौतम काठमाण्डौंमा पुरस्कृत भएका छन् । सिधाखबर मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको सहकार्यमा भएको नेशनल पावर म्यूजिक अर्वाड २०१८ मा गौतम पुरस्कृत भएका हुन् ।

पत्रकारिता पुरस्कार २०१८ बाट उनी पुरस्कृत भएका हुन् । उनलाई नगद पाँच हजार सहित प्रमाण पत्रले सम्मान गरिएको आयोजक समितका अध्यक्ष माधबराज खरेलले बताए । गौतमलाई कानुन, न्याय तथा संघिय मामिला मन्त्री शेरबहादुर तामाङले सम्मान गरेका थिए । गौतम लामो समय देखि रंग पत्रकारितामा कलम चलाइरहेको मकवानपुरे रंग पत्रकार हुन् ।

उनी हाल रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन प्रमूख, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष, हेटौंडाबाट संचालित सिधाखबर डटकमका संचालक तथा प्रधान सम्पादक हुन् ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

भारतका पूर्वप्रधानमन्त्री बाजपेयी रहेन्न 
Atal-1534428410.jpg

३१ साउन, हेटौँडा ।  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो...

फ्रान्स विश्व वरीयताको शीर्षस्थानमाः नेपाल १६१ औं स्थानमा यथावत
France-1534428202.jpg

३१ साउन, हेटौँडा । विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।  विश्व फुटबलको सर्वाेच्च निकाय...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
Nepal-1534209257-15343852-1534428003.jpg

३१ साउन, हेटौँडा । नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।...

एथ्लेटिकोले जित्यो स्पेनिस सुपर कपको उपाधि
Atletico-1534385833.jpg

३१ साउन, हेटौँडा । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । एस्टोनियाको...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै
Nepal-1534209257-1534385203.jpg

३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको...

आज नागपञ्चमी
NAAGPANCHMI-644x362-1534384962.jpg

३१ साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका...

संघीय संसदबाट बुधबार ३ वटा विधेयक स्वीकृत
CA-Bhawan-1534348257.jpg

३० साउन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा बुधबार तीन वटा विधेयक स्वीकृत भएका छन् । संसदबाट सुरक्षित...

मकवानपुरका किसानद्वारा कालोपट्टी बाँधेर दुध विक्रि
Aandolan-1534331841.jpg

३० साउन, हेटौँडा । दुग्ध विकास संस्थाले दुधको मूल्य घटाएको विरोधमा मकवानपुरका किसानहरुले हातमा कालोपट्टी...

थप समाचार