कला/साहित्य

हेटौँडामा बिपुल क्षेत्रीको सांगितिक प्रस्तुति हुने

Fem-1526811186.jpg

६ जेठ, हेटौँडा । सिक्किमका गायक विपुल क्षेत्रीको हेटौँडामा सांगितिक प्रस्तुति हुने भएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी आयोजक फेम नेपालले गायक क्षेत्रीले जेठ २६ गते हेटौँडामा गाउने जनाएको हो ।

गायक विपुल क्षेत्री र ट्रयाभ्लिङ व्याण्डले हेटौँडामा आफ्नो प्रस्तुति गर्न लागेको फेमका प्रमुख कार्यकारी अधिकृत विमल पछाईले जानकारी दिए । हेटौँडा–१० स्थित टिसिएन चौरमा सांगितिक कार्यक्रममा हुने पछाईले बताए । करिब ५ हजार दर्शकमाझ क्षेत्रीको प्रस्तुति हुने दावि गर्दै आयोजकले कार्यक्रममा स्थानीय कलाकारहरुले समेत यस क्षेत्रको पराम्परागत सांस्कृतिक प्रस्तुति राख्ने जनाएको छ ।

गायक क्षेत्रीयका ‘तिमि जाने सिलगुडि म जाने सिक्किम तिर’, ‘रामसाइली’, ‘आकाशभरी नौ लाखे तारा’ लगायतका दर्जनौ गित लोकप्रिय छन् । पत्रकार सम्मेलनमा फेम नेपालका दिनेश मगर, विजय अधिकारी, सिमोन राई, आयुष ठकुरी र जिवन ठकुरीको सहभागिता रहेको थियो ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग
1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको...

यूईएफए नेसन्स लिगः स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित
Spain-vs-ENgland-1024x682-1539654193.jpg

३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित...

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव
Gbd1TYzvRbxREiYmrbU7-1539653609.jpg

२९ असोज, चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै...

बडादशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याईदै
Fulpati-1539652018.jpg

३० असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती । आज हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन्...

थप समाचार