११ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले काठमाडौंमा रहेका आफ्नो गाउँपालिकाबासीको उद्धार गरेको छ ।
गाउँपालिका अध्यक्ष दामोदर खनालका अनुसार काठमाडौंमा ज्याला मजदुर, अध्ययन, विभिन्न पेशमा आवद्ध भई लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको हो । गाउँपालिकाले ११ वटा बसको व्यवस्था गरी ५ सय भन्दा बढिलाई गाउँपालिकाबासीलाई आफ्नो गाउँ ल्याएको उनले बताए । ‘गाउँपालिकाबासीलाई भोकै मर्ने अवस्थामा राख्नु भएन, त्यसैले गाउँपालिकाले उद्धार गरेर ल्याएको हो ।’–उनले भने ।
गाउँपालिका ल्याईएका उनीहरुलाई स्वास्थ्य जाँच गरी कोरोना सम्बन्धी सचेतना दिंदै सुरक्षित साथ घरमा बस्न आग्रह गरिएको खनालले बताए । आफुहरु काठमाडौंमा विचल्लिमा परेको भन्दै गाउँपालिकाका जनप्रतिनिधिहरुलाई फोन आउन थालेपछि मानवीयता र गाउँपालिकाको कर्तव्य पुरा गर्न उद्धार गर्नु परेको खनालले बताए । गाउँ आएकाहरुले काठमाडौंमा आफुहरु निकै दयनीय अवस्थामा बाँच्नु परेको र राहत समेत पाउन मुस्किल भएकाले गाउँ आउन बाध्य भएको बताउँदै उद्धार गरेकोमा गाउँपालिकाप्रति आभार व्यक्त गरेका थिए ।
४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...


















