Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु 

12-1587613025.jpg

११ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट एकैदिन २३ सय बढीको ज्यान गएको छ । 
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा वितेको २४ घण्टामा २ हजार ३ सय ४१ जनाको ज्यान गएको हो । 
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ४७ हजार ६ सय ७६ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा ८ लाख ४८ हजार ९ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ एकैदिन थप २९ हजार ९ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १४ हजार १६ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने ८४ हजार ५० जना उपचारपछि स्वस्थ्य पनि भएका छन् । 
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म २० हजार ३ सय ५४ जनाको ज्यान गएको छ । यहाँ एकैदिन ६ सय ६१ जना संक्रमितको मृत्यु भएको छ । 
२ लाख ६२ हजार २ सय ६८ जना संक्रमित रहेको न्युयोर्कमा एकैदिन ५ हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन । 
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ संक्रमितको संख्या ९५ हजार ८ सय ६५ पुगेको छ भने ५ हजार ६३ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेट राज्यमा ४२ हजार ९ सय ४४ जना संक्रमित छन भने २ हजार १ सय ८२ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका मिचिगन, लुसियाना, क्यालिफोर्निया,इलिनोइस, कनेक्टिकट, पेन्सिलभानिया, फलोरीडा जस्ता राज्यहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् ।
 

Untitled-1587613026.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार