Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कोरोना कहरः मर्नेको संख्या १ लाख ९० हजार नाघ्यो 

world-1587692329.png

१२ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ३५ पुगेको छ ।
यस्तै संक्रमितको संख्या २७ लाख १८ हजार १ सय ३९ पुगेको छ । संक्रमितमध्ये ७ लाख ४५ हजार ५ सय जना उपचारपछि निको भएका छन् ।
विश्वको सबैभन्दा बढी मानिसहरु संक्रमित रहेको अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ८० हजार २ सय ४ जना संक्रमित भएका छन् भने ४९ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ । यहाँ एकैदिन २३ सय २५ जनाको मृत्यु भएको छ ।
यस्तै युरोपेली मुलकु स्पेनमा २ लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी कोरोनाबाट बढी प्रभावित युरोपेली मुुलुक इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ हुँदा त्यहाँ २५ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५८ हजार १ सय ८३ जना संक्रमित हुँदा २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
यस्तै जर्मनीमा १ लाख ५३ हजार १ सय २९ जना संक्रमित भएका छन् । यहाँ मृतकको संख्या ५ हजार ५ सय ७५ पुगेको छ ।
बेलायतमा १ लाख ३८ हजार ७८ जना संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
यसैगरी दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या बढेर २३ हजार ३९ जना संक्रमित हुँदा मृतकको संख्या ७ सय २१ पुगेको छ । 
यस्तै कोरोनो प्रभावित अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा ११ हजार ५७ जना संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ 
 

worlda-1587692331.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार