Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

लकडाउनको प्रभावःसुनसान मकवानपुरगढी (फोटो फिचर) 

IMG_3935-1589606772.JPG

सुनसान गढी प्रवेश गर्ने मुख्यद्धार

 सुनिलभाई शिवाकोटी

३ जेठ, हेटौँडा ।कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् ।संक्रमणको जोखिम बढेसँगै दैनिक मानिसहरुको भिडभाड रहने मकवानपुरका पर्यटकीय स्थल यतिबेला सुनसान बनेका छन ।यसै क्रममा मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल मकवानपुरगढी लकडाउनका कारण यतिबेला सुनसान छ। दैनिक र विशेषगरी शनिबार र बिदाका दिन भिडभाड रहने मकवानपुरगढी लकडाउनको ५४ औँ दिन सम्म आइपुग्दा सुनसान रहेको हो।  
मकवानपुरगढी गाँउपालिका वडा नम्बर २मा अवस्थित गढी प्रेमजोडिलाई मन भुलाउने, वनभोजमा रमाउदै थकाइ मेटाउन र फोटो सुट गर्न उपयुक्त मानिन्छ ।आन्तिरक र वाहय पर्यटकको चहलपहलमा कमि आएपछि अहिले उक्त स्थान सुनसान बनेको हो ।कान्तिलोकपथको शिरमा पर्ने उक्त स्थानमा मानिसहरुकोे चहलपहल नहुदा सुनसान भएको स्थानिय अस्मिता तामाङ्ले बताइन ।चहलपहल हुदा मैले धेरै सामान बेचेको,पिकनिकका लागि  धेरै सामानको व्यवस्थापन गरेको थिए तर पिकनिक खानेहरू,घुम्नआउनेहरु  अहिले आएका छैनन् तामाङ्ले भनिन् ।भिडभाड रहने यो स्थान लकडाउनले गर्दा बजार नखुल्दा सवारी चल्न नपाउदा सुनसान रहेको मकवानपुगढी गाँउपालिका २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले बताएका छन ।संक्रमित मानिसहरुको चहलपहल बढन सक्ने भन्दै मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेका छौँ, मकवानपुरगढी सुनसान भएतापनि निमार्ण कार्यले तिब्रता पाएको छ ,अहिले मानिस हिड्ने पेटीमा इन्टरलक गर्ने कार्य भइरहेको छ – वडाध्यक्ष पाख्रिने भने  । 

IMG_3932-1589606775.JPG
IMG_1723-1589607582.JPG

सुनसान हेटौँडा–१७मा रहेको सालक पार्क

IMG_1710-1589607758.JPG

सुनसान कान्तिलोकपथ

IMG_3936-1589607758.JPG

गढीमा रहेको पैदलमार्गलार्ई ईन्टरलक गरिदै

IMG_3938-1589607922.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार