Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

मकवानपुरगढी गाउँपालिका

सिर्जनशील सहकारीद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

20200613_180658-1592051240.jpg

दुर्घटना बिमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिदै

३१ जेठ,हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । 

संस्थाका सेयर सदस्य गढी–४ निवासी ठुलो कान्छा पाख्रिनका छोरा दिपक पाख्रिनको सडक दुर्घटनामा मृत्यु भएपछि बीमा बापतको १ लाख रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको हो ।शनिबार सहरकारीका अध्यक्ष कृष्ण बिडारी, सल्लाहकार राजकुमार चौलागाई  र सचिव शान्त प्रसाद दहाल मृतक प्राखिनको घरमै पुगेर मृतकका बुवा ठुलो कान्छा पाख्रिनलाई सहकारी संस्थाले प्रुन्डेसियल इन्सोरेन्समा गराएको दुर्घटना बीमाको वापतको उक्त रकम हस्तान्तरण गरेका हुन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कालु घलानले दिए विद्यालयलाई प्रोजेक्टर
Capture-1708759091.JPG

१२ फागुन, हेटौंडा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष एवं नेपाली कांग्रेस मकवानपुर...

तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत
Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत...

हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

थप समाचार