Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हिमालको बार्षिकोत्सवमा सम्मान

received_1338603109587350-1497018302.jpg

२६ जेठ, हेटौंडा । मकवानपुरगढी-३ मा रहेको हिमाल महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिकोत्सवमा सम्मान गरेको छ ।

संस्थाले संचारकर्मी भीमसेन पौडेल, ज्येष्ठ सदस्य कान्छीमाया रूम्बा, दुर्गाकुमारी न्यौपाने, सानुमाया मोक्तान, तिलमाया कँडेल, दुलकुमारी घिमिरे, असली कारोबारी बिना दाहाल, उत्कृष्ट बाल बचतकर्ता अादित्य गोले, नियमित बचतकर्ता निरा डिम्डुङलाई सम्मानित गरिएको हो ।

यसैगरी, उत्कृष्ट विद्यार्थी सम्झना भोम्जन, निर्मला घलान, उत्कृष्ट व्यवसायी देवकुमारी पुडासैनी, गिता अधिकारी र सिता बजगाईलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित गढी-१ का वडाध्यक्ष अाइतसिं लो, गढी-२ का बखानसिं पाख्रिन र गढी-३ का भागवत घिमिरेलाई सम्मान गरिएको थियो ।

महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहको प्रमुख अातिथ्यता एवं संस्थाकी अध्यक्ष भीमकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयकी निरीक्षक दुर्गा घिमिरे, रानी वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार