मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक भेटघाटको अवसर छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारमा विशेष फाइदा हुनेछ । शेषिक क्षेत्रमा सुधार आउनेछ । स्वास्थ्य राम्रो छ । अनावश्यक झमेलाबाट बच्नु जरुरी छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा समस्या आउनेछ भने मन खिन्न रहनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सोचे भन्दा खर्च बढ्ने भएकाले ध्यान दिनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा केही समस्या आउने योग छ । उद्योग र व्यापारमा फाइदा छ । कामको उचित प्रतिफल पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यबाट लाभ हुनेछ । पुरानो मित्रसंग भेट हुन सक्नेछ । पारिवारिक समस्या आउन सक्छ । स्वास्थ्यमा केही समस्या आउन सक्ने भएका सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक चनाव भने केही रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) डुवेको लगानी उठ्न सक्ने योग भएकाले प्रयास गर्नु जरुरी छ । धार्मिक यात्राको योग छ । पारिवारिसक सम्बन्ध सुमधुर रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसम्मान बढ्नेछ । साथीभाई तपाईको प्षमा रहनेछन् । सफलताका कारण सन्तुष्टि मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परम्परागत पेशाबाटै लाभ हुने देखिन्छ । सन्तानबाट सुखद खबर पाईनेछ । सामाजिक प्रतिष्ठा बृद्धिको काम गर्नु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वादविवादमा फस्ने खतरा छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा त्यति सफलता देखिन्न । धार्मिक कार्यमा लाग्दा दोष निवारण हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक हितका कार्य गर्नु उपयुक्त हुन्छ । साथीभाईबीच भेटघाट हुने योग छ । रमाईलोमा दिन वित्ने देखिन्छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
















