मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा केही समस्या आउने योग छ । कामको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा फाइदा छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कृषि कार्यबाट राम्रो फाइदा हुनेछ । पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । सन्तानबाट सुखद खबरको सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खानपानमा ध्यान दिनु जरुरी छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग पाउने योग छ । पुरानो समस्याले केही तनाव दिने अवस्था छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ । मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुरानो समस्याले केही तनाव दिने अवस्था छ । सन्तानबाट सहयोग पाउने योग छ । मानसम्मानमा आँच आउने सम्भवना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आम्दानीको अवसरको सम्भावना छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । सजिलै विश्वास गर्ने बानीले धोका दिने देखिन्छ ।
१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...
१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...
१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...
१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...
१२ चैत, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहको रुद्रपुर धमिनाताल सामुदायिक...
१२ चैत, हेटौंडा। त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान मुग्लिन नारायणगढ...
१२ चैत, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति...
१२ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्...
१२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
११ चैत, हेटौंडा। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएका छन्। उनलाई सोमबार...