मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोजगारीको अवसर मिल्नेछ । महत्वपूर्ण काममा सफलता मिल्नेछ । काम गर्ने जोस, जागर बढ्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कारोबारबाट राम्रै आम्दानी हुनेछ । जागिरेलाई अपजस व्यहोर्नुपर्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसम्मान र इज्जत बढ्नेछ । व्यापारमा क्षतिको योग रहेकाले ख्याल गर्नु आवश्यक छ । यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा सफलता मिल्नेछ । मित्रजनको सहयोग लिए अप्ठ्यारो सहजै पार गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका लागि पुरानै काममा फलिफाप छ । सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ । पारिवारिस सहयोग भने पूर्ण रुपमा आफ्नो पक्षमा रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा सोचेभन्दा सफलता मिल्नेछ । सकारात्मक प्रयासले अरुलाई प्रभावित गर्न सकिनेछ । शत्रुहरु निरुत्साहित हुने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको सहयोग लिए परिस्थिति सहज हुने देखिन्छ । धन र मानसम्मानमा प्रगति हुनेछ । सन्तानबाट
सकारात्मक सन्देश आउँदा उत्साह बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनमा समय व्यतित हुनेछ । परोपकारी काम गर्दा सम्मान बढ्नेछ । नयाँ कामको थालनी गर्ने सोच भए शुरु गर्दा राम्रै हुन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा जुट्दा फाइदा हुन्छ । साथीभाई र इष्टमित्रको सहयोग पाईनेछ । कृषि उपजको व्यवसाय शुरु गर्दा राम्रो हुन्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक गतिविधिमा जुट्ने अवस्था छ । मानसिक एवं शारिरिक समस्याले केही तनाव उत्पन्न हुनेछ । बोली व्यवहार गर्दा केही सावधानी अपनाउनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक कारोबारमा लाभ हुनेछ । सोचेभन्दा केही बढि खर्च हुने अवस्था छ । रमाईलोमा समस्या खर्च हुने
देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक झमेलाको योग रहेकाले केही सावधानी अपनाउनु जरुरी छ । अग्रजहरुको सल्लाहमा काम अघि बढाउँदा लाभ हुनेछ । बोली र व्यवहारलाई सन्तुलन मिलाउँदा फाइदा हुनेछ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















