Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

राशीफल १२ असार २०७४

Aaja-ko-Rasifal-1498444357.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान सम्मान बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रो योग नै छ । ख्याति बढ्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन परेकाबाट धोका हुन सक्नेछ । बोलीमा सहजै विश्वास नगर्नु नै उपयुक्त हुन्छ । धातुको कामबाट आम्दानी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानबाट राम्रो सहयोग हुनेछ । तिर्थाटनमा जाँदा लाभ नै हुनेछ । समस्याबारे छलफल गरेरै अघि बढ्नु बुद्धिमानी हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) असन्तुष्टीलाई त्याग्दालाई नै राम्रो हुन्छ । प्रतिक्षाको फल राम्रो नै हुनेछ । पुरानो कामलाई निरन्तरता दिनु नै उपयुक्त हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनआर्जनमा मात्रै धेरै ध्यान दिंदा मित्रहरुबाट चित्त दुखाई हुनेछ । डुबेको रकम उठ्न सक्ने सम्भावना छ । सामाजिक हितको कामबा समय खर्चिनुपर्ने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तपाईको असल व्यवहारका कारण प्रशंसा पाउनु हुनेछ । कठिन कार्य सम्पन्न गर्न सहयोग पाउने योग छ । हतारिने स्वभाव त्याग्नु नै उपयुक्त हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चोटपटकको योग देखिन्छ, सावधानी अपनाउनु आवश्यक छ । अल्झिएका काममा केही प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विगतका गल्ति सुधार्ने मौका मिल्नेछ । प्रगतिमा ईश्या गर्नेहरुको कमी हुनेछैन । आप्mनो कामलाई ध्यान दिएमा राम्रै हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयआर्जनको काममा आफुभन्दा जानकारको सल्लाह लिनु आवश्यक देखिन्छ । जिद्धिपनाले फाइदा नगर्दा, सचेत हुनु जरुरी छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) प्रगतिको योग देखिन्छ । गेडागुडीको काममा फलिफाप हुनेछ । बोलीमा ख्याल नगर्दा प्रियजनबाट अपजसको सामना गर्नुपर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यक्तित्वको प्रशंसा आज तपाईले पाउनुहुनेछ । सामाजिक कामको मूल्यांकन हुने देखिन्छ । पारिवारिक समस्या समेत हल हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । साथिभाईसँगको व्यवहारलाई सुधार्दा फाइदा पुग्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार