Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

भारतमा एकैदिन ९७ हजार भन्दा बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1600308218.jpg

१ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । 
पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८ सय ५९ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या ५१ लाख १५ हजार ८ सय ९३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 
यो सँगै भारतमा कुल मृतकको संख्या ८३ लाख २ सय ३० पुगेको छ । 
भारतमा कुल संक्रमित मध्ये ४० लाख २२ हजार भन्दा बढी मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् । 
भारतमा अहिलेपनि १० लाख १० हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९ सय भन्दा बढी अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमित धेरै हुने विश्वको दोश्रो स्थानमा रहेको भारत भन्दा अघि अमेरिका र पछि ब्राजिल रहेको छ ।
अमेरिकामा संक्रमितको संख्या ६८ लाख २८ हजार भन्दा बढी छ भने भारतभन्दा पछि रहेको ब्राजिलमा ४४ लाख २१ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । 
हालसम्म विश्वमा ३ करोड ३० हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको वल्र्डोमिटरले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार