PK-Final-1603468942.jpg
890x90-1603382814.gif

अन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

there-are-now-seven-known-1600653716.jpg

५ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ । 
अहिलेसम्म विश्वका ३ कारोड १२ लाख २८ हजार ४ सय ७६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वभर २ लाख ४३ हजार १९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड २८ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
यसैगरी ७४ लाख ४१ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहाँदा ६१ हजार ४ सय भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् । 
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७० लाख ४ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ३३ हजार ३ सय ४४ नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५४ लाख ८५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ८७ हजार ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ४५ लाख ४४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ १६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
बागमती प्रदेश सरकारले संक्रमितको पुनः परीक्षण नगर्ने
Samajik-Bikaas-Mantralaya-1603601600.jpg

९ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना संक्रमितको पुनः पिसिआर परीक्षण नगर्ने भएको छ ।बागमती प्रदेश...

फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

स्पेनिस ला लिगा: एल क्लासिकोमा रियलको जित
20201024_222332-1603584959.jpg

९ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg