१६ असार, हेटौँडा । हेटौँडा–६ शान्तिटोलका स्थानीयले आफ्नो गाउँको खानेपानी समस्या समाधानका लागि श्रमदान गरेका छन् । हेटौँडा–६ नम्बर वडा कार्यालयबाट २ लाख रुपैँया बजेट उपलव्ध भएपछि उनीहरुले श्रमदान गरेर खानेपानी योजनाको काम गरिरहेका हुन् ।
करिव ३ लाख रुपैँयाको लगानीमा ५ हजार लिटरको ट्यांकी राखेर खानेपानी योजनाको काम अघि बढाएको उपभोक्ता समितिका सचिव सागर गौतमले बताए । ‘वडा कार्यालयको बजेट र स्थानीयको श्रमदानमा खानेपानी योजनाको काम भईरहेको छ ।’–उनले भने ।
१ किलोमिटर क्षेत्रमा पाईप विस्तार गरी खानेपानी योजना संचालनमा आएपछि यहाँको दलित बस्तिसहित २० घरधुरी र नजिकै रहेको सहिद स्मृति पार्कमा समेत खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान मनवानपुरको...
२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो । मंगलबार छापावाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । मंगलबारको पहिलो खेलमा चितवन...
२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...
२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...
१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...
१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...
१ मंसिर, हेटौंडा । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२२ कार्तिक, हेटौंडा । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले जित हासिल गरेको छ ।...


















