Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खरेल दम्पतिले बनाइदिए प्रहरी चौकीमा मन्दिर,एसपी शाहले गरे उदघाटन

20201017_210214-1602947941.jpg

१ कार्तिक,दुधिअवा। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर-१० मा रहेको प्रहरीचौकी दुधिअवाको हाताभित्र  स्थानिय खरेल दम्पतिले मन्दिर निर्माण गरिदिएका छन। स्थानिय गोबिन्द खरेल र उनकी श्रीमती लक्ष्मी खरेलले निजि लगानीमा प्रहरी चौकी हाताभित्र दुर्गा मन्दिरको  निर्माण गरेका हुन। 

निर्माण गरिदिएको उक्त मन्दिरको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्ध विक्रम शाहले समुदघाटन गरेका छन्।समुदघाटन कार्यक्रममा बोल्दै एसपी शाहले  निजि लगानीमा मन्दिर निर्माण गरिदिएकोमा खरेल दम्पतिप्रति धन्यवाद व्यक्त गरेका थिए। 

यता रकम अभाव चौकीमा मन्दिर निर्माण हुन नसकेको जानकारी पाएपछि करिब ५ लाख व्यक्तिगत लागतमा  मन्दिर निर्माण गरेको गोबिन्द खरेल बताएका छन्। मन्दिर समुदघाटन कार्यक्रममा  ईलाका प्रहरी कार्यालय विजयपुर(लक्ष्मनीया) का प्रहरी निरीक्षक बिष्णु विक,प्रहरी चौकी दुधिअवाका असई राजनारायण  साह, संचारकर्मी रंजन खरेल,वडाध्यक्ष मनोज चौधरी लगायत स्थानीयको  उपस्थिति रहेको थियो ।

20201017_210240-1602947942.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार