Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

 हेटौँडमा महिला उद्योमीहरुको अन्तरकृया 

19894442_1740711795956650-1499447260.jpg


२३ असार,हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्योमी विकास समितिको आयोजनामा शुक्रबारबाट हेटौंडामा २ दिने अन्तरकृया कार्यक्रम शुरु भएको छ ।

नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा नेपाली महिला उद्यमीहरुको प्रवद्र्वन नाम दिइएको अन्तरकृयाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चयात  मेयर महतले स्थानीय तहबाट महिला उद्यमीहरुलाई सबल र सक्षम बनाउन स्थानीय तहको साथ र सहयोग आवश्यक रहेको बताए । अन्तरकृया उद्घाटन समारोहमा  नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठ, कार्य समिति सदस्यहरु अरुणराज सुमार्गी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरकृयाका लागी ३७ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका महिला उद्यमीहरुको उपस्थिति रहेको बताइएको छ ।

फाटोः मकवानपुर उद्योग वाणिज्य संघ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777363227.png

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg