Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

'अब जैबिक र अजैबिक फोहोर छुट्टाछुट्टै राख्नुपर्छ'

Hetauda_Sub-Metropolitan_-1499782744.jpg

२७ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको ब्यस्त बजार लगायत मानव बस्तीहरुमा अनिबार्य रुपमा जैबिक र अजैबिक फोहोर छुट्टा  छुट्टै  राख्नुपर्ने जनाएको छ । 

मंगलबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा पत्रकारहरुसँगअभिमुखीकरणगर्दै उपमहानगरपालिकाले यस्तो जनाएको हो । उपमहानगरपालिकाका शहरी बिकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बिके महर्जनले हेटौंडा नगरका ६ हजार घरहरुमा हरीयो र निलो रंगमा आधारीत श्रोतमा बर्गिकरण तथा बारमा आधारीत फोहोर संकलन अबधारण ९० प्रतिशत सफल भएकाले  अब जैबिक र अजैबिक फोहोर छुट्टा  छुट्टै  राख्नुपर्ने बताए  ।

महर्जनले अब नगरको मुख्य शहरी क्षेत्र जस्तै हेटौंडा १ को राप्ती रोड, हेटौंडा १० र ५ नम्बर वडाको भैरब रोड, सानो पोखरा, अब्बल डाँडा,  गर्दोही र  लटिनाथ बस्ती लगायतका क्षेत्रमा करिब ४ हजार घर परिवारमा यो अबधारण थपिने उनले बताए ।

महर्जनले  यस कार्यक्रम सफल गराउनका लागि टोल बिकास संस्थाका ३० जना प्रतिनिधिहरुलाई  अभिमुखिकरण कार्यक्रम गरिएको बताए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरमा छुट्टा छुट्टै दुर्घटना :दुईजनाको मृत्यु
images-1733885882.jpg

२६ मंसिर, हेटाैंडा। हेटौंडा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व...

सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग
img-04-1733879971.jpg

२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...

प्रधान सेनापति सिग्देल नयाँ दिल्ली गए
Screenshot_20241211_06552-1733879435.jpg

२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1733878978.jpg

२६ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही...

मंसिर २७ गते हेटौंडा-६ बालमैत्री वडा घोषणा हुने
Screenshot_20241210_20072-1733840582.jpg

२५ मंसिर, हेटौंडा । हेटौंडा-६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय...

पूजाको कप्तानीमा यू–१९ महिला टिमको घोषणा
puja-mahato-1733813574.jpg

२५ मंसिर, हेटौंडा । यू-१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार...

मंगलबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1733813190.jpg

२५ मंसिर, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो...

पर्सामा रवि लामिछानेको बयान शुरु
Screenshot_20241105_16244-1733812909.jpg

२५ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ। सरकारी वकिलको कार्यालय...

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु
Screenshot_20241210_10232-1733805639.jpg

२५ मंसिर, चन्द्रपुर। रौतहटमा स्कोर्पियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको  छ। मंगलबार मध्यराति पूर्व पश्चिम...

थप समाचार