Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

पर्यटन देशको आर्थीक विकाशको मेरुदण्डः प्रजिअ दुवाडी

19911713_1349050478513592-1499840588.jpg

तस्विरः प्रष्ट खबर


सुनिल शिवाकोटी 
२८ असार,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले पर्यटन देशको आर्थीक विकाशको मेरुदण्ड भएको बताएका छन । 
जिल्ला समन्वय समितीले आयोजना गरेको हलुका सवारी चालकहरुका लागी पर्यटन प्रवद्र्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रमा यसो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी रहेका प्रजिअ दुवाडीले पर्यटन देशको आर्थीक विकाशको मेरुदण्ड भन्दै पर्यटन विकासका लागी हामीमा ४ चिज जस्तै सेवा, वस्तु,पुर्वाधार र व्यवहार अनिर्वाय हुुनु पर्ने बताए । उनले हलुका सवारी साधन मयुरी, अटो मा निश्चीत भाडा दर नभएको कटाक्ष गर्दै नगरपालीकाले स्पष्ट निती बनाई भाडा दरमा एक रुपता ल्याई सवारी साधनमा स्पष्ट देखिनेगरी टाँसन अनुरोध गरे । त्यसैगरी स्थानिय विकाश अधिकारी नारायण मैनालीले पर्यटन विकासका लागी सवारी चालकमा चेतना फैलाउन कार्यक्रमको आयोजना गरीएको बताए ।  हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर डोरमणी पौडेलले  बजारको उचीत व्यबस्था गरि पर्यटन भित्रयाउन सबैले आ आफ्नो  क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नारायणी यातायात व्यबसायी संघका अध्यक्ष  बद्री चौलागाई, हेटौँडा उपमहानगरपालिकाका शहरी बिकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बिके महर्जन पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाई ,  पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी , होटेल एसोसिएसनका कार्यवाहक अध्यक्ष शंकर श्रेष्ठ लगायताकाको उपस्थिती रहेको थियोे भने करिब १०० जना हलुका सवारी चालकहरुको सहभागीता रहेको थियो । सहभागी सबै हलुका सवारी चालकहरुलाई प्रशिक्षण दिइने जिल्ला समन्वय समितीका   सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार