Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुर गढीमा मिडियाको भुमिका बारे अभिमुखीकरण कार्यक्रम

20210126_183759-1611665787.jpg

१३ माघ, हेटौँडा । मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

पालिका संचार  प्रा लिको आयोजना,मकवानपुर गढी पत्रकार समाजको संयोजन तथा मकवानपुर गढीगाउँपालिकाको सहयोगमा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

मकवानपुर गढीगाउँपालिका पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षता तथा मकवानपुर गढीगाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको  प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रम गढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले पालिकाले गत तथा यस आर्थिक वर्ष पुस महिना सम्म कृषि क्षेत्रमा भएगरेको उपलब्धी तथा कृषि प्रबर्द्धनमा गरिन सकिने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले पर्यटन प्रवर्द्धनमा भएगरेका प्रगतिको बारेमा  कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुमागाईंले कृषि तथा पर्यटन प्रवर्द्धन र अन्य क्षेत्रको प्रवर्द्धनमा मिडियाको भुमिका महत्वपुर्ण रहेने बताएका छन् । उनले गाउँपालिकाका ८ वटै वडामा हुदै गएको विकासमा मिडिया पहरेदार भएको बताए ।

अभिमुखीकरण कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट ,महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल,गढीगाउँपालिका प्रवक्ता तथा गढी ३ का वडाध्यक्ष भागवत घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुन प्रसाद दाहाल, प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहाल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार