२० साउन, हेटौँडा । जीर्ण पुल र साँघुरो सडकका कारण जोखम बढ्दै गएको हेटौँडा भीमफेदी सडकको मर्मत सुधार गरिने भएको छ । अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोग रकम नेपाल सरकारले स्वीकार गर्ने निर्णय गरेसँगै हेटौँडा भीमफेदी सडक सुधार गर्ने योजना निश्चित भएको हो ।
मन्त्रिपरिषदको विहिवारको वैठकले सडक र विद्युत् प्रशारणसम्बन्धी कामका लागि एमसीसीको सहयोग रकमलाई स्वीकार्ने निर्णय गरेको हो । सरकारले अमेरिकी सरकारी निकाय एमसीसीबाट ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गरेसँगै यो सडक खण्ड ५ बर्ष भित्र स्तरिकण सम्पन्न हुनेछ ।
आयोजना अन्तर्गत हेटौँडा—भीमफेदी सडक मर्मत सुधार र गल्छी—हेटौंडा ट्रान्समिसनलाइनलगायतका योजना बन्ने छन् ।
हेटौंडा—भीमफेदीको २३ किलोमिटरको यो खण्ड विभिन्न भागमा दोहोरो सवारी आवतजावतमा समस्या रहेकोले मर्मत र सुधारको काम अमेरिकी निकायले गर्ने ओएमसीएनका राष्ट्रिय संयोजक तुलसी सिटौलाले जानकारी दिनुभयो ।
२२ भदौ, हेटौंडा । कञ्चनपुरमा ४० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अल्मोडाका ४७ वर्षीय...
२२ भदौ, हेटौंडा । गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने भएको छ । बैठक भदौ २६ गते दिउँसो २ बजे बस्ने भएको हो...
२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र...
२२ भदौ, हेटौंडा । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने...
२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको एक होटलमा हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी...
१० भदौं, मंगलसेन। सोमबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर अछाममा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडामा एक महिला मृत अवस्थामा फेला परेका छिन्।सोमबार बिहान हेटौंडा ११ पाथिभरा मन्दीर ...
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा...
१२ भदाै हेटाैडा । हेटाैडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले नजिकिदै गरेको हिन्दु महिलाहरुकाे महान पर्व...
१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार...
१० भदौ, हेटौँडा । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी क्वाटरमा आगलागी भएको...
१७ भदौ, हेटौँडा। सोमबार अपरान्ह भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल...