Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हेटौंडा-७ न्युरेनिमा गाउँघर क्लिनिक सञ्चालनमा

Screenshot_20210303-20434-1614783618.jpg

१९ फागुन,हेटौंडा । नागश्वति शहरी स्वास्थ्य केन्द्रद्वारा सन्चालित गाउँघर क्लिनिक हेटौंडा-७ को न्युरेनि चिसापानीमा आजबाट सञ्चालनमा आएको छ। 

बुधबार बिहान  हेटौंडा-७ का वडाध्यक्ष राजन थापाले एक समारोहबीच क्लिनिकको उदघाटन गरेका थिए। उक्त क्लिनिकले हरेक महिनाको १९ गते गर्भवती जाँच,५ बर्ष मुनिका बालबालिकाको कुपोषण जाँच,जेष्ठ नागरिकको शरीर  चेकजाँच लगायतका अन्य शहरी स्वास्थ्य केन्द्रबाट प्रदान हुने सबै सेवा क्लिनिकबाट प्रदान गरिने महिला स्वास्थ्य स्वयंसेवीका रेखा मैनालिले बताइन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

थप समाचार