Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

जनकल्याणको स्वास्थ्य शिविरमा ९४ जनाको स्वास्थ्य परीक्षण

Screenshot_20210306-19074-1615037189.jpg

भीमसेन पौडेल 

२२ फागुन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा भएको स्वास्थ्य परीक्षणमा ९४ जनाले स्वास्थ्य परीक्षण  गराएका छन।

सहकारीको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको सहयोगमा शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सरको   परिक्षणमा ९४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। 

संस्थाको चालु आव ०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताए।शिविरमा स्टाफ नर्स रेनु राई र अनमी बर्ष गौतमले स्वास्थ्य परिक्षण गरेको संस्था सञ्चालक समितिकी सदस्य रेखा मैनालीले बताईन ।

संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा नेपाल परिवार नियोजन संघ मकवानपुरका प्रमुख दिपेन्द्र श्रेष्ठ, संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई,सञ्चालक सदस्य तेजप्रसाद भट्टराई,संस्थाका कर्मचार,शेयर सदस्य लगायतको सहभागिता रहेको थियो

Screenshot_20210306-19074-1615037190.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg