२६ साउन, हेटौँडा । हेटौँडा–६ को चुच्चेखोला र हेटौंडा–१७ बारुते जोड्ने पुल निर्माण हुने भएको छ । आवतजावतका लागि जोखिम मोलेर कर्रा खोला तर्न बाध्य स्थानीयको सुविधाका लागि पुल निर्माण हुन लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पुल महाशाखाले पुनको डिजाईन सकेर इष्टिमेटका लागि डिभिजन सडक कार्यालय हेटौँडामा पठाएको मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँले बताए । उनका अनुसार पुलको इष्टिमेट डिभिजन सडकले गरेपछि भदौंको अन्तिम साता टेण्डर प्रक्रिया अघि बढ्ने छ । राजनैतिक दलका नेताहरु भोट माग्न जाने क्रममा बारुतेका स्थानीयले पुल निर्माणको माग राख्ने गरेका थिए ।
केही दिन अघि बारुते पुगेका पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले पुल निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिएका थिए । पुल निर्माणपछि जोखिम मोलेर खोला पर्नुपर्ने बाध्यता हट्ने चुच्चेखोलाका स्थानीय गौरब पराजुलीले बताए ।
१ असोज, हेटौंडा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास...
१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल...
१ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष...
१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...
१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप...
१ असोज, हेटौंडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व...
१ असोज, हेटौंडा । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको...
१ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस...
३१ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले...
२५ भदौं, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन। मंगलबार...
२६ भदौं, हेटौंडा। मकवानपुरगढी गाउँपालिकामा एक युवकको लडेर मृत्यु भएको छ। बुधबार बिहान मकवानपुरगढी - ६ सरमपुरमा...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि...
२१ भदौ, हेटौँडा। मकवानपुरको इन्द्रसरोवरमा स्याउ बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। बिहीबार राति स्याउ...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...
२० भदौ, हेटौँडा। बिहिबार बिहान अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडामा एक स्थानीयको घर भत्किएको छ। बिहीबार...