Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी दुर्घटना: घाइते सबैको पहिचान खुल्यो

Screenshot_20210421-13014-1618989540.jpg

घाइतेको प्राथमिक उपचार गर्दै नेपाली सेना

८ बैशाख, हेटौंडा ।  कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका-१  कर्मे खोलामा  जन्ति बोकेको सुमो  दुर्घटनामा घाइते ७ जनाको पहिचान खुलेको छ। 

बकैया-४ बाट जन्ति बोकेर ठिङ्गन तर्फ जादै गरेको ना १ ज १७५१ नम्बरको सुमो उक्त स्थानमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा घाइते हुनेमा बकैया-४ बस्ने अन्दाजी ३५।४० को  बलराम बाइवा,सोही स्थान बस्ने ५२ वर्षीय संचार सिंह गोले,हेटौंडा-१८ बस्ने आइत सिंह स्याङ्तान,गढी-१ का १७ बर्षीय सोमलाला योञ्जन,बकैया-७ अधेरी बस्ने १५ बर्षीय लोप्चन भोम्जन,बकैया-४ बस्ने १४ बर्षीय विक्रम वाइवा र ३६ बर्षीय वलराम वाइवा रहेका छन। घाइते मध्य ३ जनाको अवस्था मध्यम रहेको र ७ जनाकै चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ।चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।दुर्घटनामा घाइतेको लेनडाँडामा रहेको नेपाली सेनाले प्राथमिक उपचार गरेर थप उपचारको लागी हेटौंडा  पठाएको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार