१२ जेठ, हेटौंडा । हेटौंडा-६ कृष्णनगरस्थित कान्तिलोकपथमा रहेको डुबानको समस्या समाधानका लागि सडक मर्मतको काम शुरू भएको छ ।वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको पहलमा मंगलबार बसेको बैठकमा कान्तिलोकपथ आयोजनाले कृष्णनगरस्थित डुबानको समस्या समाधान गर्ने प्रतिबद्ध्ता जनाएको थियो ।प्रतिबद्धता अनुसार आजै खाल्डाखुल्डी सम्याएर ग्राभेल गर्ने काम शुरू भएको छ ।
बुधबार अपरान्हबाट काम शुएको थियो र वडा अध्यक्ष चौलागाईं र वडा सदस्य राजकुमार बास्तोला आफै फिल्डमा खटिएका थिए ।मंगलबारको बैठकमा तत्कालका लागि कृष्णनगर गुठी कल्भर्टको जमिन सतह हेरि पानी निकासको उपाय गर्ने र दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डीमा बुधबार ग्राभेल हाल्ने सहमति भएको थियो ।त्यस्तै दिर्घकालिन समाधानका लागि आव ०७८/७९ को बजेटबाट प्राविधिक रूपमा उपयुुक्त संरचना निर्माण गर्ने सहमति पनि भएको वडा अध्यक्ष चौलागाईंले बताए ।बाटो मर्मत भएपछि सवारी आवागमनमा देखिएको समस्या समाधान हुने स्थानीयले बताएका छन।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...