Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मकवानपुरगढी गाउँपालिका

फेकोफन मकवानपुरले दियो मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री

Screenshot_20210531-23295-1622483264.jpg

१७ जेठ,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार (आज) एक कार्यक्रमका बिच फेकोफन बागमति प्रदेश  सदस्य रामहरि चौलागाईले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन। 

फेकोफनले गाउँपालिकालाई ३ थान अक्सिमिटर, २ थान नेबुलाईजर, १ थान थर्मलगन, १५ थान फेस सिल्ड, ८०० थान मास्क , १० लिटर स्यानिटाईजर, १०० थान ग्लोब्स सहयोग गरेको फेकोफनका स्थानिय परियोजना संयोजक सुशन दहालले बताए ।स्वास्थ्य सामाग्री ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले फेकोफनको सहयोगले कोरोना नियन्त्रणमा क्रममा स्वास्थ्य मापदण्ड पालना गर्न सहयोग मिल्ने बताए। 

स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई,गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, स्वास्थ्य शाखा प्रमुख धुर्व लामिछाने, फेकोफन स्थानिय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी लगायतको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg