२२ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिका वडा नम्बर-१मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको छ।कोरोना संक्रमितहरुको उचित पहिचान र उनिहरुको ब्यबस्थापन र परामर्श गर्ने उदेश्यकासाथ मकवानपुरगढी गाउंपालिका वडा नम्बर १ मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको हो।
गढी १ का वडाध्यक्ष आईतसिह लो को संयोजकत्वमा समुह गठन गरिएको हो। समितिमा वडा जनप्रतिनिधिहरु,टोल बिकास सस्थांका अध्यक्ष,महिला स्वयम सेविका ,नागरिक समाज ,राजनैतिक दलका प्रतिनिधि, बुदिजिबि र संन्चारकर्मि सबै रहने गरि ४५ सदस्य समिति गठन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष आईतसिह लो जानकारि दिएका छन्।
वडाध्यक्ष लो ले बिश्वब्यापि माहामारिको रुपमा रहेको कोरोना भाईरसको प्रकोप वडाको समुदाय स्तरमानै फैलिएकाले थप जोखिमलाई मध्यनजर गर्दै सबै नागरिक समाज मिलेर आ आफ्ना वडा ,समुदायमा संक्रमण फैलन नदिन समुह गठन गरिएको बताए।यता मकवानपुरगढी गाउंपालिका वडा नम्बर ३ मा पनि मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुह गठन भई बिभिन्न कार्यहरु सन्चालन गरिरहेको छ ।
४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...


















