Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

पैचो पसल प्रालीको  उत्पादन र सेवाबारे जानकारी

21534242_1401360983282541-1504941435.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर


२४भदौँ,हेटौँडा । लामो समयदेखि शहरमा बसोबास गर्दै आएपनि गाँउबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँघरको उत्पादन, त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उद्देश्यले स्थापित पैचो पसल प्रालीले आफ्नो उत्पादन र सेवाबारे जानकारी दिएको छ ।

 शनिबार  हेटौँडामा  पत्रकार सम्मेलनको आयोजना गर्दैै प्रालीका बजार तथा मिडीया निर्देशक शरण कर्मार्चायले पैचो पसल प्रालीको उत्पादन र सेवाबारे जानकारी दिएका हुन् । 
कम्पनीका बजार तथा मिडीया निर्देशक कर्मार्चायले अढाई वर्ष पहिले ३ करोडको लगानीमा गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्नै उत्पादनसहित राजधानी काठमाडौं, पोखरा, नेपालगन्ज, नारायणगढ, भैरहवा—बुटवल हुंदै  सुन्दर पर्यटकीय नगरी हेटौडामा प्रवेश गर्न लागेकोमा खुशी व्यक्त गर्दै उनले ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै प्रालिले विश्व स्वास्थ्थ संगठनले निर्धारण गरेको मापडण्डमा आधारित आईपीएम पद्धतीका तरकारी तथा फलफुल गर्ने लक्ष्यका साथ प्रालीले गत बैशाखबाट अत्याधुनिक प्रशोधन कारखानाबाट २७ प्रकारका खाद्य बस्तु उत्पादन गर्ने गरेको बताए ।  
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई ,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा  लगायतले पैचो पसल प्रालीको गरेको कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना  व्यक्त गरेका थिए ।  कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,प्रताप बिष्ट, डिलर एसोसिएसन मकवानपुरका अध्यक्ष विजय कुमार श्रेष्ठ , किराना व्यबसायी संघ मकवानपुरका अध्यक्ष कुल प्रसाद चौलागाई लगायत संचारकर्मी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो । 
 

21556416_1401361269949179-1504941436.jpg

पैचो पसल प्रालीले उत्पादन गरेको खाद्य सामाग्रीहरु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार