तस्विरः प्रस्ट खबर
२४भदौँ, हेटौडा । हेटौँडा ५ मा रहेको संजिवनी वचत तथा ऋण सहकारीले आर्थीक बर्ष ०७३ ०७४ मा ६६ लाख २ हजार २ सय ३७ नाफा गरेको छ । शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा मार्फत यो जानकारी गराईएको हो । संस्थाका अध्यक्ष रण बहादुर कार्कीले आव ०७३ ०७४ मा २१ करोड १० लाख ५ हजार ४२ पुँजी रहेको र २ करोड ७४ लाख २४ हजार ८ सय ४ आम्दानी र २ करोड ८ लाख २२ हजार ५ सय ६७ खर्च सहित ६६ लाख २ हजार २ सय ३७ नाफा भएको बताएका हुन ।
हेटौडा नगरका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यतामा सम्पन्न साधारण सभामा मकवानपुर वचत तथा ऋण सहकारी संघ की अध्यक्ष राधा सिंतान, वडा नं. ५का वडा अध्यक्ष राजेश बाँनिया, युवा साकोस का अध्यक्ष राजु गौतम लगायत हेटौडाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सभा संस्थाका अध्यक्ष रण बहादुर कार्कीको सभाअध्यक्षतामा भएको थियो ।
सभा मार्फत सहकारीले आफ्नो ६ जना वृद्ध शेयर सदस्यलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा ७७ वर्षिय त्रिविक्रम श्रेष्ठ, ७५ वर्षिय रामप्रसाद भण्डारी ७३ वर्षिय दिलबहादुर तामाङ, ७२ वर्षिय शिवहरि घिमिरे, ७० वर्षिय कृष्ण बहादुर श्रेष्ठ, ७० वर्षिय किर्ति बहादुर श्रेष्ठ र ६९ वर्षिय पद्म कुमारी श्रेष्ठ लगायतका रहेका छन । त्यसैगरि शेयर सदस्यका जेहेन्दार छोराछोरीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । पुरस्कृत हुने छात्रा छात्रहरुमा प्रदोष अधिकारी, स्वस्तिका वाग्ले, अनमोल बरुवाल, आशिष थापामगर र प्रविणा लामिछाने रहेका छन्, ।
त्यसैगरी सहकारीले लक्ष्मी नेपाल र हरि बहादुर तिमल्सिनालाई असल ऋणिको रुपमा पुरस्कृत गरिएको छ, भने सुष्मा श्रेष्ठ, राजु बस्नेत र राम प्रसाद संजेल लाई असल वचत कर्ताको रुपमा पुरस्कृत गरिएको थियो भने सभामा संस्थाकी सचिव जानकी चौधरीलाई कदर पत्र सहित सम्मान गरिएको छ ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















