Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अन्तराष्ट्रिय

अदालत परिसरमा गोली चल्दा दिल्लीमा तीन जनाको मृत्यु

unnamed-1632487382.jpg

google

८ असोज, हेटौंडा । भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको छ ।
गोली लागेर ग्याङ्गस्टार गोगीको मृत्यु भएको छ भने क्रस फायरिङ्गमा दुई आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीले वकिलको भेषमा आएका थिए । 
घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् । प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो । 
गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनको नेटवर्कमा ५० भन्दा बढी मानिसले काम गरिरहेको प्रहरीको भनाइ छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित
Screenshot_20211026-23492-1635271601.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको  एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका...

थप समाचार
received_4248489671868048-1622949503.gif