Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

धरान चतराको प्रभावबारे ध्यानाकर्षण गराउने

Photo1-1505483633.jpg

३० भदौ, हेटौँडा । हेटौँडा–धरान–चतरा निर्माणका क्रममा पर्ने हेटौंडा–६ का सरोकारवालाहरुले आयोजनको प्रभावबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने भएका छन् । 
वडा कार्यालयमा आज भएको छलफलमा सरोकारवालाहरुले सडक विस्तारमा क्रममा सार्वजनिक एवं नीजि भौतिक संरचनामा क्षति पुग्ने भन्दै प्रभाव न्यूनिकरणका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने जनाएका हुन् । 
वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको समन्वयमा बसेको राजनैतिक दल, संघसंस्थाका प्रतिनिधि र संचारकर्मीहरुसहितको छलफलमा सम्बन्धित निकायमा ध्यानाकर्षणका लागि असोज ५ गते बृहत भेला गर्ने निर्णय गरेको छ ।

Photo2-1505483633.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय
Screenshot_20240224_20374-1737716507.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको  १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...

हेटौंडा-१५मा शौचालयमा लडेर वृद्धको मृत्यु
images(9)-1737715618.jpg

११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो  हेटौडा-१५...

हेटौंडा ९ बाट नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ
Screenshot_20240528_08091-1737712684.jpg

११ माघ, हेटौंडा । हेटौंडा ९ बाट  नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...

मधेस सरकारले फिर्ता लियो भाषा सम्बन्धि विधेयक
IMG_20240607_180745-1737710989.jpg

११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले  भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...

कुवामा डुबेर एक बृद्धाको मृत्यु
death_body-1737703741.jpg

११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...

सुनको मूल्य एक हजार रूपैयाँले बढ्यो
gold-1737703034.png

११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...

हेटौंडा १२ मा बाघ देखापर्यो
download-1737680830.jpg

११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...

तीन प्रदेशको मौसममा आंशिक बदली रहने
kathmandu-sky-(1)-1737680284.jpg

११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जसको प्रभावले...

प्रज्ञा प्रतिष्ठान ऐनसम्बन्धी विधेयक पारित
1684587645_1609591046_sud-1737679563.jpg

११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...

थप समाचार