३१ भदौ, हेटौँडा । हेटौँडाको बस्तिपुरमा जारी केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शनिबार नेपाल आर्मी, पूर्वाञ्चल टिम, पश्चिमाञ्चल र आयोजक विजयी भएको छ ।
पहिलो खेलमा नेपाल आर्मीको टिम सोझो सेटमा विजयी भएको छ । बलियो प्रतिद्वन्द्वी मानिएको नेपाल पुलिस क्बललाई २५–१७, २५–१४ र २५–१५ को सेटमा पराजित गर्दै नेपाल आर्मीले सहज जित आत्मसात गरेको हो । दोस्रो खेलमा पूर्वाञ्चल विकास क्षेत्रको टिमले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टिमलाई सोझो सेटमा पराजित गरेको छ । पूर्वाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२१, २५–१६ र २५–१५ को सेटमा पराजित गरेको हो । तेस्र्रो खेलमा पश्चिमाञ्चल विकास क्षेत्रको टिम र शिपा पोखरे युवा सञ्जाल सिन्धुपाल्चोकबीच खेल भएको छ । खेलमा पश्चिमाञ्चलले सिपा पोखरेलेलाई पश्चिमञ्चलले २५–१३, २५–१५ र २५–१२ को सोझो सेटमा हराएको छ ।
शनिबार नै भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक टिमले पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई सोझो सेटमै पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । आयोजक टिमले पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई २५–२१, २५–२२ र ३२–३० को सेटमा पराजित गरेको हो ।
आइतबार क्वाटरफाइनल चरणका तीनवटा खेल हुने प्रतियोगिताका संयोजक राजेश भेटवालले जानकारी दिए । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समिति बस्तीपुरको संयुक्त आयोजनामा भएको खेलमा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछ ।
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...









-1777363227.png)








